सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्य केएमसीमा भर्ना

<span class='c1'>सौर्य एयरलाइन्सका क्याप्टेन मनिष</span> <span class='c2'>शाक्य केएमसीमा भर्ना</span>

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाईत क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ ।

केएसीका जेनेरल मेनेन्जर नारायण दाहालका अनुसार शाक्यको अवस्था खतरामुक्त छैन । उनको सिटी स्क्यान गरिदैं । दुर्घटनाका कारण विमानमा आगो लागेको थियो। अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएपनि जहाज पूर्णरुपमा जलेको छ । जहाजमा १९ यात्रु सवार रहेको बताइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्