सौर्य एयरलाइन्स दुर्घटनामा १५ जनाको मृत्यु, चार जना उद्धारपछि अस्पताल भर्ना

<span class='c1'>सौर्य एयरलाइन्स दुर्घटनामा १५ जनाको मृत्यु,</span> <span class='c2'>चार जना उद्धारपछि अस्पताल भर्ना</span>

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ ।

बुधबार ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बिमानमा १७ जना यात्रु रहेको जानकारी दिइएको छ । विमानमा सौर्य एयरलाइन्सका कर्मचारीहरु मात्रै रहेको प्रहरीले बताएको छ । प्रहरीले चार जनाको उद्धार गरेको छ ।

जसमध्ये ३ जना टिचिङ हस्पिटल र एकजना केएमसी हस्पिटलमा भर्ना गरिएको जानकारी दिइएको छ । एक जनाको अझै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । शवहरु शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्