विद्युत प्राधिकरण बिल तिर्नुको सट्टा रमिता हेरेर बसेको छ : सांसद झा

<span class='c1'>विद्युत प्राधिकरण बिल तिर्नुको सट्टा रमिता</span> <span class='c2'>हेरेर बसेको छ : सांसद झा</span>

काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य मनिष झाले टिओडीमा ठुला दलका मान्छेहरुको समस्या बल्झिएको बताएका छन् ।

उनले लेखा समितिको बैठकमा बोल्दै विद्युत पद्धतिमा दुईवटा ठुला दलले बहस गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘नौ वर्ष पुरानो विवाद स्पष्ट हुन सकेको छैन, तर यसमा विद्युत पद्धति सबैले मान्दिने हो भने ठुला दलका कसैले सदनमा बहस गर्न नहुँने हो, हाम्रो अन्यौलतामा रमाउने बानी रहेको छ । टिओडी कुन कम्पनीलाई कहिले रिलिज गरिएको हो भन्ने सूचना नै छ ।’ उनले विद्युत प्राधिकरणले यो मितीमा हाम्रो टिओडी सिस्टम थिएन भनेर भन्न नहुँने जिकिर गरे । प्राधिकरणले बिल तिर्नुको सट्टा रमिता हेरेर बसेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्