प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ जारी

<span class='c1'>प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका</span> <span class='c2'>सचिवहरूको ब्रिफिङ जारी</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ ।

आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो ।

उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै मन्त्रालय र मातहतका सचिवहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्