कोशी प्रदेशका पूर्वमन्त्री जुवा खालबाट पक्राउ

<span class='c1'>कोशी प्रदेशका पूर्वमन्त्री</span> <span class='c2'>जुवा खालबाट पक्राउ</span>

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेका नेता बुद्धिकुमार राजभण्डारी जुवा खालबाट पक्राउ परेका छन् ।गौरीघाटबाट क्षेत्रको एउटा होटलमा जुवा खेलिरहेको अवस्थामा उनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय वृत्त गौशालाले उनीसहित महेश किराँती, बिरबहादुर राई, उत्तमकुमार राईसहितसँग आइतबार बयान लिएको छ ।  पक्राउ गरेको हो ।

खालबाट प्रहरीले एकलाख नगद बरामद गरेको छ । पक्राउ पर्नेमा अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भीमबहादुर सम्बाहाम्फे, रबि श्रेष्ठ, राजु महत समेत छन् । पक्राउ परेका अर्का पुरुषोत्तम शर्मा कलाकार हुन् । उनी टेलिसियल सक्किगो नि का कलाकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्