काठमाडौं महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु

<span class='c1'>काठमाडौं महानगरको ‘स्वच्छ</span> <span class='c2'>भान्छा’ कार्यक्रम सुरु</span>

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु भएको छ ।

सोमबार महानगरले काठमाडौंको दरबार हाइ स्कुलमा ढावा, भोजनालय, खाजा घरलगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब चारसय व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यले फुड सेप्टी बुट क्याम्प (खाद्य स्वच्छता प्रवर्द्धन शिविर) आयोजना गरेको हो ।

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ स्लोगनसहित गर्न लागिएको यो कार्यक्रम स्वर्णिम योजना अन्तर्गतको पहिलो संस्करण हो । कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्