विराटनगरका पिन्टु सन्याल मिस्टर नेपाल २०२४ को फाइनलमा,भोट गर्न आग्रह

<span class='c1'>विराटनगरका पिन्टु सन्याल मिस्टर नेपाल</span> <span class='c2'>२०२४ को फाइनलमा,भोट गर्न आग्रह</span>

विराटनगर । विराटनगरका युवा पिन्टु सन्याल मिस्टर नेपाल २०२४ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत सन्याल गायन क्षेत्रमा समेत परिचित छन्।

विराटनगर र इटहरीका विभिन्न रेस्टुरेन्टहरूमा लाइभ म्युजिक प्रस्तुत गर्दै आएका सन्यालले विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतियोगिताको भोटिङ राउण्डमा स्थान बनाएका हुन्। उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो पक्षमा भोट गरिदिन आग्रह गरेका छन्।

सन्याललाई भोट गर्न चाहनेहरूले ई-सेवा एपमा 'Mr Nepal 2024' खोजेर उनको नाम छनोट गरी भोट दिन सक्नेछन्। प्रतियोगिताको नतिजाले विराटनगरको प्रतिनिधित्व गरिरहेका सन्यालको भविष्य निर्धारण गर्नेछ।

स्थानीय प्रतिभाको राष्ट्रिय स्तरमा उदाएको यो अवसरले विराटनगरवासीहरूमा उत्साह थपेको छ। सन्यालको सफलताले क्षेत्रीय प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा अवसर प्राप्त गर्न प्रोत्साहित गर्ने आशा गरिएको छ।

उनलाई सहयोग गर्न यसरी गर्नुहोस् भोटः

१)Esewa को search गऐर Mr Nepal 2024 टाइप गर्नुहोस् अनि Mr nepal 2024 मा जानुहोस्।

२)त्यसपछि vote now मा थिच्नुहोस्।

३)त्यसपछि view nominee मा थिच्नुहोस्।

४)त्यसपछि 11 मा गऐर vote मा थिच्नुहोस्।

५)त्यसपछि choose package मा थिच्नुहोस्।

६)त्यसपछि आफूले चाहेको तलको option मा थिच्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्