गाईजात्राले लामो इतिहास बोकेको छ : मन्त्री पाण्डे

<span class='c1'>गाईजात्राले लामो इतिहास बोकेको</span> <span class='c2'>छ : मन्त्री पाण्डे</span>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गाईजात्रा नेपालीहरुको महान पर्व भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमको अवसरमा बोल्दै मन्त्री पाण्डेले गाइ जात्राले लामो इतिहास बोकेको बताएका हुन् ।

उनले भने, ‘गाईजात्राले शक्तिशाली सन्देश दिएको छ, यो ’जात्राले लामो इतिहास बोकेको हामि सबैलाई थाहा छँदैछ, हामि नेपालीहरु विविध संस्कृति र विभेदतापूर्ण प्रकृतिले सम्पन्न छौं । ’

उनले नेपाल सानो भूगोल भए पनि विविधता अन्नतत भएको बताए । उनले हाम्रो संस्कृति नै हाम्रो पूँजी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्