एक सय रुपैयाँले घट्यो सुनको मूल्य

<span class='c1'>एक सय रुपैयाँले</span> <span class='c2'>घट्यो सुनको मूल्य</span>

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार २ सय कायम भएको हो ।

सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने १० रूपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८ सय २० रूपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्