राधाकृष्ण मन्दिरमा मुख्यमन्त्री र मेयर

<span class='c1'>राधाकृष्ण मन्दिरमा मुख्यमन्त्री</span> <span class='c2'>र मेयर</span>

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट निस्कन लागेको रथयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पुजाअर्चनाका लागि पुगेका छन् । यसैगरी महानगरपालिका मेयर नागेश कोइराला समेत त्यहाँ पुगेका छन् । रथयात्रा निस्कने तयारी हुँदै गर्दा मुख्यमन्त्री कार्की र मेयर कोइरालाले त्यहाँ पुजाअर्चना गरेका छन् ।

रथयात्रा निस्कन शोभा थप्न विभिन्न सांस्कृतिक झाँकीहरूको उल्लेख्य सहभागिता रहेको छ । राधाकृष्णको युगल जोडीलाई मन्दिर परिसरबाट निकाल्नु अगाडी मेनरोड क्षेत्रमा झाँकीहरुको लावालस्करले झकिझकाउ भईसकेको छ । भक्तजनको अहिले उल्लेख्य उपस्थिति भईसकेको छ ।

९३ औं संस्करणको राधाकृष्ण रथयात्राको औपचारिक पूठापाठ चलिरहेको छ । भक्तजनको उल्लेख्य सहभागिता हुने रथयात्रामा सुरक्षा प्रवन्ध तथा आपतकालिन अवस्थाका लागि आवश्यक साधनलाई हाईअलर्टमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्