संकट कम गर्न संकटा मन्दिरमा पूजा गर्नेको भिड (फोटो फिचर)

<span class='c1'>संकट कम गर्न संकटा मन्दिरमा</span> <span class='c2'>पूजा गर्नेको भिड (फोटो फिचर)</span>

काठमाडौं । काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ ।

यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ ।

नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी अवस्थित छन् भने तल्लो तल्लामा करुणामाई अवस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्