विराटनगरबाट मोटरसाइकल चोरी गरेर फरार लागुऔषधसहित पक्राउ

<span class='c1'>विराटनगरबाट मोटरसाइकल चोरी गरेर</span> <span class='c2'>फरार लागुऔषधसहित पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका–३ फूलबारी रेष्टुरेन्टबाट भदौ ११ गते को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएकालाई बुढीगंगा–५ बाट लागुऔषधसहित पक्राउ गरिएको छ ।

चोरीमा संलग्नमध्येका महेशकुमार महतोलाई घटनास्थलबाटै पक्राउ गरिएपनि अमन चौधरी फरार भएका थिए । उनलाई भदौ १३ गते दिउँसो मोरङ प्रहरीको टोलिले बुढीगंगाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनका साथबाट लागुऔषध समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिइएको छ । उनलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्