न्यायपरिषद्मा नेपाल बारको धर्ना सुरु

<span class='c1'>न्यायपरिषद्मा नेपाल बारको</span> <span class='c2'>धर्ना सुरु</span>

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ ।

आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो ।

उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने ,गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्ने लगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्