नेपाल पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते हुने

<span class='c1'>नेपाल पत्रकार महासङ्घको निर्वाचन</span> <span class='c2'>असोज ५ गते हुने</span>

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको महाधिवेशन असोज ५ गते हुने भएको छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइतबार प्रेस वक्तव्य जारी गर्दै सबै तहको निर्वाचन असोज ५ गते हुने उल्लेख गर्नुभएको छ ।

‘‘सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह पनि गर्छु’, महासङ्घ अध्यक्ष पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ ।

यसअघि महासङ्घको सदस्यता वितरण, नवीकरण लगायत विषयमा विवाद भएको कारण निर्वाचन पटक पटक सर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्