सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलको सम्पूर्ण कानूनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्