घरमा लागूऔषध बेच्ने पक्राउ

<span class='c1'>घरमा लागूऔषध</span> <span class='c2'>बेच्ने पक्राउ</span>

विराटनगर । प्रतिबन्धीत लागुऔषध घरमा बेचिरहेको अवस्थमा एक युवकलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ ।

जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ कुशल चौक बस्ने वर्ष २५ को सरोज श्रेष्ठले घरमा लागूऔषध बेचिरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रम्मा निजको घरबाट ट्रामाडोल ७२४ चक्कि, डिकोलिक ४८० चक्कि सहित नियन्त्रणमा लिएको छ ।


पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्