कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

<span class='c1'>कोशी, बागमती, गण्डकी, लुम्बिनी र</span> <span class='c2'>कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना</span>

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसका कारण सोमबार देशभर साधारण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानसँगै लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्