पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशनमा बसेपछि देखिएको त्यहाँको दृष्य (फोटो फिचर )

<span class='c1'>पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशनमा बसेपछि</span> <span class='c2'>देखिएको त्यहाँको दृष्य (फोटो फिचर )</span>

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् ।

कार्कीले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशन थालेका हुन् । उनले ९ बुदे माग सहित आमरण अनशनमा बसेपछि त्यहाँ देखिएको दृष्य ओवीको क्यामाराले कैद गरिएका दृष्यहरु :

स्बिर : प्रेम देवान/देवराज तामाङ/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्