कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन ?

<span class='c1'>कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी</span> <span class='c2'>बनाउँदा नेपालको शिर किन झुकेन ?</span>

काठमाडौँ । रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।

उनले भने, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ । नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा ? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्