बालुवाटारमा प्रधानमन्त्रीसँग देउवा र प्रचण्डको छलफल

<span class='c1'>बालुवाटारमा प्रधानमन्त्रीसँग देउवा</span> <span class='c2'>र प्रचण्डको छलफल</span>

काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल भईरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्