विराटनगरका युवा क्रिकेटर दिपेश कंडेल वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट सम्मानित

<span class='c1'>विराटनगरका युवा क्रिकेटर दिपेश कंडेल वर्ष</span> <span class='c2'>उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट सम्मानित</span>

विराटनगर । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औं वार्षिकोत्सवको अवसरमा विराटनगरका युवा क्रिकेटर दिपेश कंडेल सम्मानित भएका छन् ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिपेशलाई अवार्ड प्रदान गरेका थिए ।

वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका कडेल सम्मानित भएका हुन्। उनीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । दिपेशले निरन्तर नेपाली यु १९ का खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्