राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति सभापतिले गरे शपथ ग्रहण

<span class='c1'>राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति</span> <span class='c2'>सभापतिले गरे शपथ ग्रहण</span>

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार सिंहदरबारमा आज आयोजित समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले, दुई समिति सभापतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादीका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । भने विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्