विराटनगरमा भैंसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चार जना घाईते

<span class='c1'>विराटनगरमा भैंसीसँग कार ठोकिएर अनियन्त्रित</span> <span class='c2'>हुँदा चार जना घाईते</span>

विराटनगर । विराटनगर-१४ मलाया रोडमा भैंसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चारजना घाईते भएका छन् ।

सडकमा एक्कासी भैंसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा १९ च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाईते छन् ।

भैंसी घटना स्थलमै ठहरै मरेको छ । भैंसीमा ठोकिएर कार अनियन्त्रित हुँदा को.१५ प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसमा सवार विराटनगर १८ का देवानन्द यादव र अनिता राजलक्ष्मी यादव सामान्य घाइते भएका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्