विराटनगरमा एक जनाको शव फेला

<span class='c1'>विराटनगरमा एक जनाको</span> <span class='c2'>शव फेला</span>

विराटनगर । विराटनगर एक जनाको शव फेला परेको छ ।

सोमबार विराटनगरको रानीस्थित सिंघिया खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेकोले आफन्तजनको सनाखतका लागि प्रहरीले अस्पताल पठाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान र मृत्युको कारण खुल्न बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्