विराटनगरको मुनालपथमा एक पसलमा आगलागी, दमकल ढिलो आएको स्थानीयको गुनासो

<span class='c1'>विराटनगरको मुनालपथमा एक पसलमा आगलागी,</span> <span class='c2'>दमकल ढिलो आएको स्थानीयको गुनासो</span>

विराटनगर असोज ९ ,

विराटनगर २ मुनालपथस्थित एक पसलमा आगलागी भएको छ । विराटनगरको भब्य इन्टरनेसनलमा ब्याट्री पड्किएर आगो  लागेको प्रारम्भिक जानकारी रहेको छ । उक्त पसलमा बिजुलीबाट चल्ने साइकल तथा सिटि सफारी बेचिने गरेको थियो । अहिले विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । अहिले ३ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।  आगो लागेको २० मिनेट सम्म पनि दमकल नआएको भन्दै स्थानीयले दुखेसो पोखेका छन् ।

आगो के कारणले लागेको हो भन्ने निस्कर्ष निस्किएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्