विराटनगरको भव्या ईभी साईकल शोरुममा आगलागी, कति क्षति ?

<span class='c1'>विराटनगरको भव्या ईभी साईकल शोरुममा</span> <span class='c2'>आगलागी, कति क्षति ?</span>

विराटनगर । विराटनगर महानगरपालिका २ स्थित मुनालपथमा रहेको भव्य ईन्टरनेशनल विद्युतीय साईकल शोरुममा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

बुधबार दिउसो ३ बजेको समयमा दुई पाङग्रे विद्युतीय साईकल पसलमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा त्यहाँ भएको सबै साईकल तथा व्याट्रीहरु जलेर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट ८० थान ईभी स्कुटर साईकल , ईनभटर ६० थान, व्याट्री २०० थान , फर्निचर स्पेयर पार्ट , सिसि टिभी, ल्याप्टप २ थान, कम्युटर २ थान, एसी १ थान, प्रिन्टर १ थान लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागी विराटनगरको ३ र दुहवी नगरपालिकाको एउटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्