अविरल वर्षाका कारण विराटनगरको हवाई क्षेत्र प्रभावित

<span class='c1'>अविरल वर्षाका कारण विराटनगरको</span> <span class='c2'>हवाई क्षेत्र प्रभावित</span>

विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण विराटनगरको हवाई क्षेत्र प्रभावित भएको छ।

अविरल वर्षाका कारण विराटनगर विमानस्थलस्थित धावनमार्ग समेत पानी जमेको हुँदा उडान प्रभावित भएको हो।

बिहीबार बिहानदेखि परेको वर्षा र भिजिविलिटी कम हुँदा उडान रद्ध भएको विराटनगर विमानस्थलले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्