प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा

<span class='c1'>प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको</span> <span class='c2'>पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा</span>

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

आयोगकका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय भएको हो ।

त्यस्तैआयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्