छोटो समयमा नै ग्राहकको मन जित्न सफल केएफसी स्टोर ,विराटनगर

<span class='c1'>छोटो समयमा नै ग्राहकको मन</span> <span class='c2'>जित्न सफल केएफसी स्टोर ,विराटनगर</span>

विराटनगर । विराटनगरको केएफसी स्टोरले ग्राहकको मन जित्न सफल भएको छ।

सन् २०२३ अक्टोबरमा सेवा सुरु गरेको केएफसी स्टोरले छोटो समयमा नै स्थानीय ग्राहकहरूको मन जित्न सफल भएको हो

कोशी राजमार्ग अन्तर्गत द सेन्चुरियन मलमा अवस्थित केएफसीको स्टोरमा चिकेनको स्वादिलो परिकारका लागि विश्वभर चर्चित छ । यस केफसिले ग्राहकका लागि हप्ताभरी रोमाञ्चक अफरहरू प्रदान गर्दै आएको छ ।

विशेषगरी, प्रत्येक बुधबार केएफसीले ग्राहकहरूलाई ५१ प्रतिशत छुटको अफर प्रदान गर्छ्,जसअन्तर्गत ८ वटा हट एण्ड क्रिस्पी चिकेन मात्र रु.१०९९ पाउन सकिन्छ। यस्तै, अन्य अफरहरूमा १० वटा हट एण्ड क्रिस्पी चिकेन रु.१४९९ र १५ पिस चिकेन कम्बो, जसमा ६ हट विङ्ग, ६ चिकन स्ट्रिप्स, र ३ पिस हट एण्ड क्रिस्पी चिकेन समावेश हुन्छ। यो सबै ३ ओटा प्रकारका चिकेन १५ पिस कम्बो मात्रै रु.१३९९ रुपैयाँमा उपलब्ध रहेको केएफसी विराटनगरले जनाएको छ ।

केएफसीका यी अफरहरू लंच स्पेशलदेखि सप्ताहन्त विशेषसम्म फैलिएका छन्, जसले स्थानीय ग्राहकहरूलाई छुटका साथ स्वादिलो भोजनको मजा लिने अवसर प्रदान गरिरहेको छ।

यसरी, छोटो समयमै विराटनगरवासीको मन जित्न सफल केएफसी स्टोर आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा थप उत्साहका साथ अगाडि बढ्ने तयारीमा रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्