डिभी भिसाको आवेदन खुल्यो

<span class='c1'>डिभी भिसाको</span> <span class='c2'>आवेदन खुल्यो</span>

काठमाडौँ । सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ।

बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ।

डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न सक्नेछन्।अमेरिकी दूतावासले अनलाइन फारम आफैँ भर्न अनुरोध गरेको छ।

फारम भर्नको लागि :
https://dvprogram.state.gov/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्