मदन भण्डारी प्रतिष्ठानमा गुरागाई र चुडाल नियुक्त

<span class='c1'>मदन भण्डारी प्रतिष्ठानमा गुरागाई</span> <span class='c2'>र चुडाल नियुक्त</span>

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार महत्त्वपूर्ण नियुक्तिहरू भएका छन् ।

प्रतिष्ठानको रजिस्ट्रार पदमा भीमसागर गुरागाई र संयोजक पदमा चिरञ्जीवी चुडाल नियुक्त भएका हुन् ।

यसअघि आजै बिहान प्रतिष्ठानको उपकुलपति पदमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका थिए । नवनियुक्त उपकुलपति डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई पदको सपथ ग्रहण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्