चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै केएमसी विद्यार्थीहरु आन्दोलित

<span class='c1'>चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू</span> <span class='c2'>गर्नुपर्ने माग गर्दै केएमसी विद्यार्थीहरु आन्दोलित</span>

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरुले बिहीबार आन्दोलन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले व्यानरसहित आन्दोलन गरेका हुन् ।

आन्दोलनमा उनीहरुले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए । विद्यार्थीहरुले आन्दोलनमा ईन्टर्नरशिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको व्यानर देखाएर आन्दोलन गरेका हुन् । आन्दोलनमा विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढि पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्