हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना

<span class='c1'>हिन्दु राष्ट्र घोषणाको माग</span> <span class='c2'>गर्दै माइतीघरमा धर्ना</span>

काठमाडौं । राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटिएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटिएफले असोज २८ गतेदेखि प्रत्येक दिन धर्ना दिँदै आएकोमा असोज २९ गतेदेखि संयुक्त रुपमा धर्ना दिँदै आएका छन् । उनीहरुले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्