सुटुक्क जापान गएपछि कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी राजीनामा दवावमा

<span class='c1'>सुटुक्क जापान गएपछि कोशीका आन्तरिक मामिला</span> <span class='c2'>तथा कानुनमन्त्री अधिकारी राजीनामा दवावमा</span>

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी बिना जानकारी जापान गएको दवावमा परेपछि राजीनामा दिने भएका छन् ।

अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका छन् । उनले मन्त्रालयमा राजीनामा दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा सुटुक्क जापान उडेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन गएको बताइएको छ । उनी १७ गते फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्