सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

<span class='c1'>सुनको मूल्य तोलामा एक</span> <span class='c2'>हजार रुपैयाँले घट्यो</span>

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्