विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ

<span class='c1'>विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो</span> <span class='c2'>नियममा बसे राजनीति सुध्रिन्छ</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेल क्षेत्रबाट नेपाली राजनीतिले नियममा बसेर काम गर्ने कुरा सिक्नुपर्ने बताएका छन् ।

शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुट्सल प्रतियोगिताका अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिले खेल क्षेत्रमा जसरी नै नियममा बाँधिनुपर्ने बताए ।

उनले भने, ‘खेलले हामी सबैलाई जोड्ने काम गर्छ, त्यसकारण आज यो खेल भइरहेको छ । म जे मा पनि रमाउने मान्छे हो । जसरी हामी खेल खेल्दा नियममा बाधिएर खेल्छौ त्यसरी नै राजनीतिमा पनि नियममा बसेर काम गर्नुपर्छ । खेलबाट राजनीतिले केही सिक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्