प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

<span class='c1'>प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग</span> <span class='c2'>गर्दै काठमाडौंमा प्रदर्शन</span>

काठमाडौं । प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ ।

शनिबार माइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् वानेश्वर मार्च र जनसभामा आयोजना गरेका हुन् ।

मार्चको क्रममा उनीहरुले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरुन्त घोषणा गर, युद्धका व्यापारीहरु मुर्दाबाद, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइदैँन्, प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक र फ्रि प्यालेस्टाइनको नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्