गजलकार खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण

<span class='c1'>गजलकार खड्काको गजल</span> <span class='c2'>‘प्रेमिल अनुभूति’ लोकार्पण</span>

काठमाडौं । गजलकार रामचन्द्र खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो ।

सोही क्रममा खड्काले पेसाले सिभिल इन्जिनियर भएपनि समय परिस्थितिले आफूलाई गजलकार बनाएको बताए । उनले गाउँघरको उकाली ओराली र दुःख सुखको सम्झनामा गजल तयार भएको बताए । उनले जीवनको मूल्य बढाउनका लागि राप र ताप सहनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्