कोशी पर्यटन वर्ष सहसंयोजकमा विराटनगरका भवेश र इलामका कृष्णकुमार नियुक्त

<span class='c1'>कोशी पर्यटन वर्ष सहसंयोजकमा विराटनगरका</span> <span class='c2'>भवेश र इलामका कृष्णकुमार नियुक्त</span>

विराटनगर । कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन मूल आयोजक समितिको सहसंयोजकमा दुईजना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ ।

विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठ र इलामका कृष्णकुमार साहलाई सहसंयोजकमा नियुक्त गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समितिको सहसंयोजकमा दुईजना व्यवसायीलाई नियुक्त गरेको हो । कोशी पर्यटन वर्ष २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधी २०८१ को दफा ४ को उपदफा (२) बमोजिम पर्यटन व्यवसायीहरुलाई नियुक्त गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्