राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि अस्पताल भर्ना

<span class='c1'>राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी</span> <span class='c2'>उपचारका लागि अस्पताल भर्ना</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्