रास्वपा अध्यक्ष रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

<span class='c1'>रास्वपा अध्यक्ष रवि लामिछानेलाई</span> <span class='c2'>अदालत उपस्थित गराइयो</span>

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका उहाँलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उहाँलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्