बुढीगंगा गाउँपालिकामा प्रदेश स्तरीय बसपार्क बन्ने (डिपिआर सहित)

<span class='c1'>बुढीगंगा गाउँपालिकामा प्रदेश स्तरीय</span> <span class='c2'>बसपार्क बन्ने (डिपिआर सहित)</span>

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिकामा १७ विगाहा सार्वजनिक जग्गामा प्रदेश स्तरीय बसपार्क बन्ने भएको छ ।

बुढीगंगा गाउँपालिका-२ स्थित बौरहामा बसपार्क बनाउन डिपिआर तयार भएको हो।

बौरहास्थित बुढी खाेलाकाे किनारमा रहेकाे १७ विगाहा सार्वजनिक जग्गामा प्रदेश स्तरीय बसपार्क बनाउनेका लागि डिपिआर तयार पारिएको वडा नम्बर २का वडाध्यक्ष रेवती नारायण चाैधरीले बताए।

एसियाली विकास बैंकको सहयोगमा बन्न लागेकाे प्रदेश बसपार्ककाे तयारी भईरहेको उनले बताए । `पहिलो चरणको सामाजिक परीक्षण सम्पन्न भएको छ, उनले भने, जग्गा एकिन गर्ने काम सकिएकाे छ,अहिले डिपिआर तयार भएको छ,केही प्राविधिक विषयमा काम गर्नका लागि दुई महिना समय थप गरिएको छ। प्राविधिक काम सकिएपछि अबको केही महिना मै परियोजना शुरू हुन्छ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्