विराटनगरसहित पुर्वी नेपाल लगायतका क्षेत्रमा भूकम्प

<span class='c1'>विराटनगरसहित पुर्वी नेपाल</span> <span class='c2'>लगायतका क्षेत्रमा भूकम्प</span>

विराटनगर । विराटनगरसहित पुर्वी नेपाल लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुुस भएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ । केही समय अघिदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । सुरक्षाका लागि भूकम्पपछिका सम्भावित पराकम्पहरूबाट जोगिन सतर्क रहनुहोस् र आपत्कालीन तयारीमा ध्यान दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्