चीनको तिब्बत केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प

<span class='c1'>चीनको तिब्बत केन्द्रबिन्दु बनाएर</span> <span class='c2'>७ म्याग्निच्युडको भूकम्प</span>

विराटनगर । मंगलबार बिहान विराटनगरलगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टीकेन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपालको विराटनगर, संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशका विभिन्न जिल्लामा हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ । हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन। भूकम्पको परिमाण र केन्द्रबिन्दु सम्बन्धी थप जानकारीका लागि राष्ट्रिय भूकम्प मापन केन्द्रको आधिकारिक विवरण प्रतीक्षारत छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्