बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा

<span class='c1'>बनेका सबै सरकार बलिया नै</span> <span class='c2'>हुन्छन् : महामन्त्री थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् ।

फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रतिनिधिसभामा बहुमत नभैइ सरकार बन्दैन त्यसैले हरेक बनेका सरकारहरु बलिया हुने गरेको बताएका हुन् ।

उनले भने, ‘दुईवटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौं भने कुनै सरकारलाई कमजोर सरकार भन्छौं । तर मलाई चाँही प्रत्येक सरकार बलियो लाग्छ । किन भने प्रतिनिधिसभामा बीना बहुमत सरकार बन्दैन । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाँही प्रमाणित गर्नुपर्छ ।’

उनले नागरिकले प्राप्त गर्ने लाभले मात्र यो सरकार बलियो हुने बताए । उनले नागरीक खूसी भए मात्र सरकार बलियो हुँदै जाने र प्रमाणित समेत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्