विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागूऔषधसहित दुई</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ५ गते विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे-३ का २२ वर्षीय निकेश शिवा र १९ वर्षीय भिम दर्जीलाई एभिल-७ एम्पुल, लुपिजेसिक-५ एम्पुल, डाइजोपाम-५ एम्पुल र फेनारागन-५ एम्पुलसहित नियन्त्रणमा लिएको छ ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्