विराट नर्सिङ्ग होमद्वारा धनपालथानमा निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>विराट नर्सिङ्ग होमद्वारा धनपालथानमा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

धनपालथान । श्री हरि सत्संग समिति नेपाल, मोरङ र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहकार्यमा विराट नर्सिङ होमले धनपालथान-०१, दुर्गा चोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा २०० भन्दा बढी बिरामीहरूले निःशुल्क परामर्श र जाँच सेवा लिएका छन्। १०० भन्दा बढी महिलाहरू को स्त्रीरोग विशेषज्ञ द्वारा तथा १५० भन्दा बढी बालबालिकाहरू को बालरोग विशेषज्ञ द्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै रोगको प्रारम्भिक निदान र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। विराट नर्सिङ होम र साझेदार संस्थाहरूको यस्तो पहलले समुदाय कल्याणमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्