विराटनगरको ग्रीन पिस स्कुलमा खेलकुद सप्ताह सम्पन्न

<span class='c1'>विराटनगरको ग्रीन पिस स्कुलमा</span> <span class='c2'>खेलकुद सप्ताह सम्पन्न</span>

विराटनगर। विराटनगर ६ मा रहेको ग्रीन पिस स्कुलमा वार्षिक खेलकुद सप्ताह सम्पन्न भएको छ।

'खेलकुद स्वास्थ्यको लागि' भन्ने नारालाई लक्षित गर्दै स्कुलले संचालन गरेको खेलकुद सप्ताह २०८१ सम्पन्न भएको हो।

सम्पुर्ण विद्यार्थीहरुलाई खेलकुद सप्ताह २०८१ सफल बनाउनको लागि धन्यवाद दिदै आगामी दिनहरुमा समेत यस्तो किसिमको प्रतियोगिता आयोजना गर्दै जाने ग्रीन पिस स्कुलका प्रिन्सिपल मो हसिमले बताए।

खेलकुद सप्ताहमा भएको फुटबल, क्रिकेट,कबड्डी, व्याट्मिटन,दौड,चकलेट दौड लगायतका खेलमा विजेता र उपविजेता खेलाडीहरुलाई प्रमुखअतिथि र विशिष्ट अतिथिले पुरस्कार वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्