विराट आँखा अस्पतालले मनायो १३ औं वार्षिक उत्सव

<span class='c1'>विराट आँखा अस्पतालले मनायो</span> <span class='c2'>१३ औं वार्षिक उत्सव</span>

विराटनगर । विराट आँखा अस्पतालले १३ औं वार्षिकोत्सव मनाएको छ । नेपाल, भारत र बंगलादेशका सेवाग्राहीलाई आँखाको उपचार सेवा दिदैं आएको अस्पतालले बुधबार आफ्नो स्थापनाको १३ औं वार्षिकउत्सव मनाएको हो ।

छोटो समयमा संस्थाको अभिवृद्धि भएको अस्पतालका प्रवन्धक निर्देशक राज कुमार मण्डलले बताएका छन् । वािर्षकउत्सवको अवसरमा अस्पतालको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा  पूर्व मन्त्री जयराम यादव, प्रदेश सांसद भीम पराजुली तथा अमृत अर्यालले स्थापनाको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्