विराटनगरमा ‘कुईन्स अफ द कोर्ट’ बास्केटबल प्रतियोगिता हुने

<span class='c1'>विराटनगरमा ‘कुईन्स अफ द</span> <span class='c2'>कोर्ट’ बास्केटबल प्रतियोगिता हुने</span>

विराटनगर । विराटनगरमा 'कुईन्स अफ द कोर्ट' थ्री बाई थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोशी प्रदेश स्तरीय यु-२३ महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले फागुन २२ गतेसम्ममा आवदेन दिनसक्ने कार्यक्रम संयोजक संक्षेप श्रेष्ठ जानकारी दिए ।

प्रतियोगीताको विजेतालाई नगद पुरस्कार, ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ।

बास्केटबल एकेडेमीले आफ्नो वार्षिक कार्य योजना तयार पारेर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्